Jumla Sinja Ko Honey
जुम्लाको सिन्जा क्षेत्रको मह (Honey) धेरै शुद्ध, अर्गानिक र औषधीय गुणले भरिपूर्ण मानिन्छ। यहाँको मह उच्च हिमाली जडिबुटी र वनस्पतिबाट बनेको हुने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढाउँने,घाँटी दुखाइ र रुघाखोकीमा राहत,पाचन सुधार.ऊर्जा बढाउँने,छाला र सौन्दर्यका लागि फाइदाजनक,घाउ निको पार्न सहयोग,मुटुको स्वास्थ्यका लागि राम्रो जस्ता फाइदा हुन्छ।
Weight
0.50 kg
Category
Jumla sinja Ko Honey
Status
In Stock
जुम्लाको सिन्जा क्षेत्रको मह (Honey) धेरै शुद्ध, अर्गानिक र औषधीय गुणले भरिपूर्ण मानिन्छ। यहाँको मह उच्च हिमाली जडिबुटी र वनस्पतिबाट बनेको हुने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढाउँने,घाँटी दुखाइ र रुघाखोकीमा राहत,पाचन सुधार.ऊर्जा बढाउँने,छाला र सौन्दर्यका लागि फाइदाजनक,घाउ निको पार्न सहयोग,मुटुको स्वास्थ्यका लागि राम्रो जस्ता फाइदा हुन्छ।
No reviews yet. Be the first to review this product!
Fast Delivery
Same-day delivery available across Kathmandu Valley. On time delivery
Quality Checked
Every item goes through a quality check before dispatch to ensure you receive only the best produce.