Explore Products About Us

हाम्रो बारेमा

Kandamul

...

कन्दमुल एग्रो एण्ड फार्म, तपाईंको घरदैलो सम्म ताजा, गुणस्तर युक्त स्थानीय उत्पादनहरू प्रदान गर्न समर्पित छ। हामी विशेषगरी नेपाली स्थानीय उत्पादन तथा हस्तनिर्मित वस्तुहरूको विविधता प्रदान गर्दछौँ । स्थानीय स्रोत तथा साधनमा ध्यान केन्द्रित रहेर, हामी परम्परागत कृषि अभ्यासहरूको संरक्षण गर्दै उच्चतम गुणस्तर र दिगो उत्पादनमा टेवा पुर्याउने उदेश्यले किसान तथा उपभोक्तालाई जोड्ने तर्फ अग्रसर छौँ। विचौलियाको प्रयोग नगरी उत्पादनलाई सिधै किसानबाट ग्राहक सम्म पुर्याउने जमर्कोका साथ हामी अघि बढेका छौँ।

Discover Our Products

हामीलाई किन रोज्ने ?

...

स्थानीय रूपमा उब्जाएका उत्पादनहरू र निर्मित सामानहरुको प्रोत्साहन र प्रबर्धन। स्थानीय किसानलाई सहयोग र क्षेत्रीय अर्थतन्त्रको वृद्धिमा योगदान । हानिकारक रसायन बिना उब्जाइएको खाद्य विकल्पहरू प्रदान गर्ने। उत्कृष्ट सेवा प्रवाहका निम्ति अत्याधुनिक प्रणालीको प्रयोग।

Kandamul

Get In Touch

Contact Information

📍

Address

All in One Mart, MinBhawan, Kathmandu

📱

Phone

+977 9764596737

✉️